कोरोना अपडेट: १,२४६ जनामा संक्रमण, ४ जनाको मृत्यु
१असोज । बिहीवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,२४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा चार जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ। यो वृद्धिसँगै…
