दाङको तुलसीपुरमा जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका विषयक बहस कार्यक्रम भएको छ।
तुलसीपुर, २ फागुन । दाङको तुलसीपुरमा जनयुद्धको उपलब्धि एवं मिडियाको भूमिका विषयक बहस कार्यक्रम भएको छ। प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। तुलसीपुर शाखाका अध्यक्ष टेकराज…
