Mon. May 12th, 2025

Category: Banner

“वन प्राबिधिक समाज, दाङ द्वारा दाङ र देउखुरीका ९ परिवार लाई राहत वितरण”

जेष्ठ-२३। दाङभरका वन प्राविधिक हरुको साझा संगठन वन प्राबिधिक समाज दाङ ले आफ्नो प्राविधिक पाटो संगसंगै यस कोरोना र लकडाउनको…

विपन्न घरपरिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण

टंक मल्ल/२३जेठअजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वली,उपाध्यक्ष राम कुमार वलीसचिव उमलाल बुढाथोकी, काेषाध्यक्ष सैलेन्द्र कुमार वली,सदस्य हरू बैसाखी बाेहाेरा…

समाजसेवी इस्वरी प्रसाद भण्डारी बाट आर्थिक सहयोग प्रदान

समाजसेवी इस्वरी प्रसाद भण्डारी बाट अार्थिक सहयोग प्रदान टंक मल्ल/१९ जेठनेकपा एमाले का पुराना नेता, सिवपार्बति मन्दिर अध्यक्ष ,स्वर्गद्वारी टोलबिकास…

अजम्बरी कृषि सहकारी संस्था परिवारबाट सहयोग प्रदान

टंक मल्ल/२३जेठअजम्बरी कृषि सहकारी संस्थाका अध्यक्ष दिपक वली,उपाध्यक्ष राम कुमार वलीसचिव उमलाल बुढाथोकी, काेषाध्यक्ष सैलेन्द्र कुमार वली,सदस्य हरू बैसाखी बाेहाेरा…

प्रर्सनीमा रहेको शिबमन्दिर परिसर मा वृक्षारोपण कार्यक्रम

कृष्ण अधिकारी २३ दाङ विश्व वातावरण दिवसका अवसरमा तुलसीपुर उपमाहनगरपालिका वडा ७ प्रर्सनी प्रर्गतिसिल साथ अभियान तुलसीपुर उपमाहनगरपालिका ७ पुल्चोक…

सिराहामा औषधि व्यवसायीमाथि अज्ञात समुहद्वारा गोली प्रहार

जेष्ठ-२३। सिराहाको मिर्चैयामा रहेको एक औषधि व्यवसायीमाथि गोली प्रहार भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया नगरपालिका–५ कटारी चोक र थाना चोकबीचमा…

आज ६,८२५ जनामा कोभिड संक्रमण , ७५ को मृत्यु

जेष्ठ-२०।नेपालमा आज ६,८२५ जना कोभिड बिरामी थपिएका छन्।त्यस्तै सो अवधिमा थप ७५ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

राेयल दाङ भ्यालीका सञ्चालक तथा नेपाली काँग्रेस का युवा नेता लिला बहादुर वलीद्वारा सहयोग प्रदान

टंक मल्ल/१९ जेठसल्यान जिल्ला बागचाैर नगरपालिका वडा नं ४ लाैराबाङमा जन्मिएका र हाल तुलसीपुर उपमहानगरपालिका वडा नं ९ स्थायी घर…

समाजसेवी धनबहादुर डाँगीबाट झ्याल ढाेका हस्तान्तरण

टंक मल्ल,१९ जेठतुलसीपुर उपमहानगरपालिका वडा नं ९ वेलुवा बस्ने समाजसेवी,नेपाली सत्गुन तथा नैतिक समाजका केन्द्रीय सचिव एवं गरिब दुखिका भगवान…