माघ १६ गतेदेखि विद्यालय खोल्ने
माग १५ गतेसम्म बन्द गरिएका विद्यालय खुल्ने भएका छन् । माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको हो । कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय…
तुलसीपुरमा चोरी गर्ने एक गिरोह पक्राउ
दाङको तुलसीपुरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीनजनाले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेको र यस…
हत्या भएको ६ महिनापछि शव भेटियो रोल्पामा
रोल्पा ५ माघ । वेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि…
माटोको ढिस्कोले पुरिएर रामेछापको रामपुरमा एक जना घाईते
४ माघ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते भएका छन । घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वर्ष ५५ का खड्ग…
१५ वर्षिय बालिका बलात्कृत, एक जना पक्राउ
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । जाजरकोटको शिवालय गाउँपालिका ०७ वतन भई हाल गुलरिया नगरपालिका ०५ बस्ने ३० वर्षिय जनक बहादुर शाहीलाई पक्राउ परेका जिल्ला…
ब्राउन सुगरसहित बाँकेमा एक वडाध्यक्ष पक्राउ
बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका–३ का अध्यक्ष रामशरण थारू छन्। इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले थारूसहित अन्य तीन जनालाई पनि पक्राउ…
लेखापालमाथि कुटपिट, नगरपालिकाद्वारा कारबाहीको माग
माघ ३ सल्यान – बागचौर नगरपालिका लेखापाल माथि आक्रमण भएकाे छ। आइतबार कामकाे सिलसिलामा बागचौर नगरपालिका ७ काेटबारा पुगेका बागचौर नगरपालिकाका लेखापाल प्रदिप डाँगी माथि आक्रमण भएकाे जिल्ला प्रहरी कार्यालय…
एक शिक्षक झुन्डिएको अवस्थामा मृत फेला
माघ २ राेल्पा – राेल्पामा एक शिक्षक मृत अवस्थामा फेला परेका छन। सुनछहरी गाउँपालिका वडा नं ४ फुलवारी टोल स्थित श्री सिद्ध प्राथामिक विद्यालयमा कार्यरत २८ वर्षीय धन बहादुर विक…
एकै परिवारका चारजना मृत फेला
माघ २ सुर्खेत – एकै परिवारका चारजना शनिबार बेलुका मृत अवस्थामा भेटिएका छन। वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेतस्थित बुद्बुदी गाउँमा बस्दै आएका शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा,…
