तास खेलिरहेको अवस्थामा दाङमा ८ जना पक्राउा
दाङ,२० माघ दाङमा ८ जना जुवाडे पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-५ मा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । खिलतपुरबाट खटिएको प्रहरी…
अनलाईन नेटवर्कीङमा संलग्न रहि ठगी गर्ने ३ जना दाङबाट पक्राउ
माघ २० दाङ – अनलाईन नेटवर्कीङ मार्फत हुुदै आएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहि प्रलोभन पार्दै ठगी गरेको अभियोगमा तिनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका इरिबाङ घर…
नेपाल सार्की समाज तुलसीपुर नगरको प्रथम भेला तुलसीपुरमा सम्पन्न भयको छ ।
नेपाल सार्की समाज तुलसीपुर नगरको प्रथम भेला तुलसीपुरमा सम्पन्न भएको छ । नगर अध्यक्ष सबिन नेपालीको अध्यक्षता तथा घोराही ४ का वडाध्यक्ष भीमबहादुर सार्कीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो…
प्रेस सेन्टर नेपालकाे १८ औ स्थापना दिवस विभिन्न कार्यक्रम का बिच सम्पन्न भयो ।
प्रेस सेन्टर नेपालको १८ औैं स्थापना दिवसको अवसरमा तुलसीपुरमा मास्क वितरण गरिएको छ । शनिबार दिउँसो तुलसीपुर बजारमा प्रेस सेन्टर नेपाल तुलसीपुर शाखाले स्थापना दिवसको अवसरमा मास्क वितरण गरेको शाखाका…
दाङको कुल जनसंख्या ६ लाख ७६ हजार २७७
दाङ : दाङको कुल जनसंख्या ६ लाख ७६ हजार २७७ पुगेको छ । बुधबार तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक प्रारम्भिक नतिजा अनुसार जिल्लामा ३ लाख २१ हजार ९०१…
माघ १६ गतेदेखि विद्यालय खोल्ने
माग १५ गतेसम्म बन्द गरिएका विद्यालय खुल्ने भएका छन् । माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको हो । कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय…
तुलसीपुरमा चोरी गर्ने एक गिरोह पक्राउ
दाङको तुलसीपुरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीनजनाले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेको र यस…
हत्या भएको ६ महिनापछि शव भेटियो रोल्पामा
रोल्पा ५ माघ । वेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि…
