तुलसीपुर आगलागीमा परि पाँच जनाको मृत्यु
तुलसीपुर ,माघ २८ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको एक गोदाममा आगो लागी हुँदा त्यसमा परी पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिहान…
दियालो अनलाइन ताजाताजा खबर तथा समाचारको संगालो
तुलसीपुर ,माघ २८ । दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको एक गोदाममा आगो लागी हुँदा त्यसमा परी पाँच जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिहान…
दाङ,२० माघ दाङमा ८ जना जुवाडे पक्राउ परेका छन् । शान्तिनगर गाउँपालिका-५ मा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । खिलतपुरबाट खटिएको प्रहरी…
माघ २० दाङ – अनलाईन नेटवर्कीङ मार्फत हुुदै आएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न रहि प्रलोभन पार्दै ठगी गरेको अभियोगमा तिनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका इरिबाङ घर…
दाङ : दाङको कुल जनसंख्या ६ लाख ७६ हजार २७७ पुगेको छ । बुधबार तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को सार्वजनिक प्रारम्भिक नतिजा अनुसार जिल्लामा ३ लाख २१ हजार ९०१…
माघ ५ रोल्पा – एक महिलाले आफ्नै श्रीमानकाे हत्या गरेकी छन। सुनछहरी गाउँपालिका वडा नं.६ झिरबाङकी ४१ वर्षिया मिना पुन मगरले ४५ वर्षीय श्रीमान काले पुन मगरको मङगलबार बेलुका करिब…
माग १५ गतेसम्म बन्द गरिएका विद्यालय खुल्ने भएका छन् । माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय भएको हो । कोभिड विरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय…
दाङको तुलसीपुरमा चोरी गर्ने गिरोहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुरमा तीनजनाले व्यावसायिक रूपमा चोरी काम गर्ने गरेको र यस…
रोल्पा ५ माघ । वेपत्ता भएको ६ महिनापछि स्थानीय ठाकुर नेपालीको कंकाल फेला परेको छ । रोल्पाको त्रिवेणी गाउँपालिका–६ रिजाका ४५ वर्षिय ठाकुर नेपाली गत असार २३ गते बेलुकी देखि…
४ माघ, रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका रामपुरमा माटोको ढिस्कोले पुरिएर एक जना घाईते भएका छन । घाइते हुनेमा रामेछाप नगरपालिका वडा नं ५ रामपुरका वर्ष ५५ का खड्ग…
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन । जाजरकोटको शिवालय गाउँपालिका ०७ वतन भई हाल गुलरिया नगरपालिका ०५ बस्ने ३० वर्षिय जनक बहादुर शाहीलाई पक्राउ परेका जिल्ला…