गोकुल देवकोटा माघ/१८ दाङ
फोक्सो पिडित कमला वलि बचाउ अभियानलाई तुल्सिपुर उपमहानगरपालिका वडा नं ५, स्वर्गद्वारी टोलबाट अध्यक्ष पुर्ण रावल, त्यसैगरी उपाध्यक्ष रूपग रसाइली, सर्चिव मा तेजबहादुर सुनार,कोषाध्यक्षमा गिता वलि त्यसैगरी सामाजिक अभियानता ईश्वरीप्रसाद भण्डारी, त्यसैगरी सयपत्रि दोहोरी घरकि कलाकार प्रार्वति बिसि, समाजिक अभियानता अनिता कडेल, कमला बिक, सिता सुनार,अनिता गुरूङ, लगायतको टिमले विभिन्न ब्याक्तिहरू बाट उठाएर बुद्धनगर टोल बाट र स्वर्गद्वारी टोलबाट उठाएर १८४३५(अठारहजार चारसय पैतिस्) रूपैयाँ उहाको उपचारको लागि सहयोग गर्नुभएको छ र कमला वलि अहिले काठमाडौं को केयर हस्पिटल मा भएको जानकारी गराउदै हाम्रो सामाजिक अभियानता को लागि कलाकार तथा पत्रकार दिपक वलीले जानकारी गराईसक्नु भएको छ। र दाङ बाट कमला वलीले उपचारको लागि सामाजिक अभियान्ता ईश्वरीप्रसाद भण्डारीको नेतृत्व मा र उहाको जिम्मा मा काठमाडौं लगियको छ र उहाँको अबस्था निकै कठिन छ। उहाको श्रिमान करिव ९ वर्ष पहिले बित्नुभएको थियो। अहिले उहाको परिवारमा एउटा सानो १० वर्षको छोरा भएको हुदा उहाँ झन् कठिन अबस्थामा हुनुहुन्छ। तपाईलाई म अनुरोध गर्छु कि तपाईंको सानो सहयोग ले मान्छे ठूलो भबिस्य राम्रो हुन सक्छ त्यसैले जतिसक्यो सहयोग गरिदिन हुन अनुरोध गर्दछु। त्यसैगरि फोक्सो पिडित कमला वलिलाई सयपत्रि दोहोरि घरबाट सञ्चालित गरिव दुखि र अनाथ बालबालिका बचाउ अभियान ले कमला वलि लाई जस्तोसुकै परिस्थितिमा पनि सहयोग गर्नेछौं भनेर सयपत्रि दोहोरि घरका सञ्चालक तथा कलाकार दिपक वलिले बताउनु भएको छ। त्यसैगरी विभिन्न सहयोगी दाताहरूले सहयोग गर्दिनु बिनम्र अनुरोध गरिन्छ।यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli