Fri. Jun 21st, 2024

गोकुल देवकोटा कार्तिक १९,दाङ। दाङ जिल्ला तुल्सिपुर उपमहानगरपालिका वडा नं ५ गठबन्धनको सम्पर्क कार्यलय बाट सुरू भएको गठबन्धन ५ को घरदैलो कार्यक्रम सुरू गरिएको छ। पाचदलिय गठबन्धनको कार्यलय उद्घाटन संगसंगै आज देखि चुनाब प्रचार प्रसार अभियान तिव्र रूपले अगाडि बढिरहेको छ। नेपाल नेपाल कमनिस्ट पार्टी (ने.क.पा) माओवादि केन्द्र, त्यसै गरि नेपाली काङ्ग्रेस, एकिकृत समाजवादी लोसपा जनमोर्चाको संयुक्त गठबन्धनका कार्यकर्ता हरू नेता का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक गिरि, त्यसैगरी प्रदेश सभा सदस्य उम्मेदवार डिल्लि बहादुर चाैधरि लाई जिताउन का लागि प्रत्येक टोल , टोल मा कमिटी गठन गरिएको छ। र प्रत्येक ठाउँ ठाउँ मा चाहिँ उम्मेदवारी जिताउन का लागि प्रर्चार प्रसार अभियान तिव्र पारिएको छ। यस कार्यक्रममा नेकपा मावबादि केन्द्रका नेता मिनराज भण्डारी त्यसैगरी भोला थापा अनिल कार्की , वेद प्रकाश वलि,पुर्ण रावल लगायतको टिम हरू तिव्र रूपमा प्रचार प्रसार अभियान मा लागिरहेका छन्। उक्त घरदैलो कार्यक्रम भब्य र सभ्य का साथ अगाडि बढाई गठबन्धनको तर्फबाट जसरि पनि गठबन्धनको उम्मेदवारी लाई जिताउने वाचा सहित गठबन्धनको टिम एकदमै लागि परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *