Sat. May 18th, 2024

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को ग्रेडबृद्धि परिक्षा बिशेष कारणले परिवर्तन गर्ने भएको छ।एक सुचना जारी गर्दै आउदो असोज ६ गते शनिबार र ७ गते आइतबार हुने भनिएको परिक्षा परिवर्तन हुने भएको छ। अब ग्रेडबृद्धि पुरक परिक्षा असोज ९ गते मङ्गलबार र १०गते बुधबार हुने जनाएको छ।परिक्षा ११ बजे देखि २ बजे सम्म सञ्चालन हुने सुचना मार्फत जानकारी गराइएको छ।ग्रेडबृद्धि परिक्षामा सहभागि हुनका लागि यहि भदोै २२ गतेभित्र बोर्डको खातामा परिक्षा शुल्क बापतप्रति बिद्यार्थी रु ६००का दरले हुन आउने रकम बुझाउनुपर्ने जनाएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *