नेपाल बिद्युत प्राधिकरण तुल्सिपुर बितरणबाट अनावश्य बिद्युत कटोैति

Byadmin

२०८० भाद्र २१, बिहीबार १६:११ गते २०८० भाद्र २१, बिहीबार १६:११ गते २०८० भाद्र २१, बिहीबार १६:११ गते

दाङ तुल्सिपुर उमहानगरपालिमा रहेकको नेपाल विद्युत प्राधिकरण विरणरत केन्द्रबाट तुल्सिपुरका लगाएकाका ठाउमा अनावश्यक रुपामा विद्युति कटोैति भइ रहेको छ। छिन छिन बत्ति आउने समस्या भोग्न यहा तुल्सिपुर आसपास क्षेत्र बासिहरु बाध्य छन्।यस किसिमिको समस्यले विभिन्न कार्यलय उद्योगमा हानि पुगि रहेको छ। ग्राहकले कल गर्न सार्वजनिक गरिएको नम्बर कल बारम्बार कल गर्दा पनि बेस्त बनाइएको छ। हामिले यहि समचार तयार परि राख्दा खेरि ४ पटक झिमिक्क आउने जाने गरिरहेको थियो

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो