Fri. Jul 19th, 2024

१८भदौ। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सूचना प्रकाशित गर्दै नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक मागेको छ । टिममा लामो समयदेखि प्रशिक्षक पद खाली रहेको छ ।

उमेश पटवालले राजीनामा दिएयता यो पद खाली छ । यस्तै क्यानले सातै प्रदेशका लागि पनि एक-एक जना प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
काठमाण्डू पोस्टमा बिहीबार प्रकाशित सूचनाअनुसार क्यानले प्रमुख व्यवस्थापक, प्रमुख वित्तीय व्यवस्थापक र व्यवस्थापकका लागि पनि पद खाली रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *