Fri. Jun 21st, 2024

आज पर्न गएको हजुरको जन्मदिनको अवसरमा सुस्वास्थ्य दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ! आगामी दिन हरुमा पनि देश र जनताका निम्ति एक सच्चा लिडरको रुपमा स्थापित भएको देख्न पाउ ।
हजुरको प्रगति,प्राप्ति र परिवर्तन निरन्तर रहोस् । खुशि र प्रसन्नताले जीवन लहराहोस्। जिवनका हरेक सकारात्मक पाईला हरू सधै सफलताले शिखर चुङ्न सफल हुन । सधै खुशि रहनु हजुर लाई यस् Diyalo online.com को तर्फबाट र हाम्रो ब्याक्तिगत तर्फबाट जन्मदिनको शुभकामना व्यक्त गर्दछौं ।🎂
प्रधान सम्पादक : दिपक वलि
सह_सम्पादक : केवि वलि
सम्वाददाता : गोकुल देवकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *