Mon. Jan 12th, 2026

गणपति लघुवित्त शाखा कार्यालय तुलसीपुरले आज तुलसीपुर मा एक कार्यक्रम गरि उत्कृष्ट बचत कर्ता तथा उनका सन्तानले SEE मा उत्कृष्ट अङ्क ल्याएकालाइ सम्मान तथा छात्रवृत्ति  वितरण गरेको छ । “केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षात्कार “कार्यक्रम गरेको उक्त कार्यक्रमको सभाध्यक्ष डम्बर धर्ती तथा प्रमुख अतिथि सस्थाको अनुगमन अधिकृत गोकर्ण प्रसाद जोशी हुनुन्थ्यो त्यसै गरि अतिथिमा बासगढी शाखा प्रमुख हिक्मत ढकाल गोबर्ढिया शाखा प्रमुख पबित्रा गिरि भुरिगाउ साखा प्रमुख मदन काफ्ले र शिक्षक सन्तोष परियार हुनुन्थ्यो  भने उक्त संस्थाकि कर्मचारी मिना डाङ्गिले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा लघुवित्त सम्बन्धी विभिन्न जानकारी दिनुका साथै  भविस्यको लागि बचत गर्नु नै उत्तम उपाय हुने कुरामा जोड दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *