Fri. Jan 24th, 2025

तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ स्थित धार्मिक एवं पर्यटकीय स्थल छिल्लीकोटको पहाडबाट आइतबार र सोमबार दिउँसो प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ ।पोखराबाट पाइलटसहित आवश्यक सामग्री ल्याई तुलसीपुरको छिल्लीकोटमा परीक्षण उडान गरेका थिए।‘भौगोलिक र वातावरणीय दृष्टिकोणबाट विश्लेषण गर्ने हो भने पनि दाङको छिल्लीकोट प्याराग्लाइडिङ उडानका लागि उचित रहेको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *