Thu. Mar 27th, 2025

कात्तिक ६ गोकुल देवकोटा। सम्पूर्ण नेपालीजन हरूमा आउदै गरेको शुभ दिपावलि को शुभकामना। हाम्रो रितिरिवाज र संस्कृतिको जगेर्ना गर्दै हाम्रो यस दियालो अनलाइन डटकम र सयपत्रि दोहोरी घरको आयोजना मा भैलो कार्यक्रम गर्ने भएको छ। हाम्रो भैलो अरू भन्दा फरक र बिशेष खालको रहने छ। जसमा कला सास्कुतिको जगेर्ना गर्दै माैलिकता झल्काउने नित्य र समसामयिक बिषयबस्तु मा आधारित रहेर हाम्रो समाजमा सकारात्मक सन्देश दिने खालको कलाहरूको पस्तुतिकरण गरिने छ। तेसैले सम्पुर्ण जनसमुदायको साथ र आवश्कता रहने छ। र हामी यहि तपाईं हरूको आशा भरोसा मा अगाडि बढ्ने छाै। सबैजना सामेल भएर भैलो अझै उत्कृष्ट बनाउनु हुनेछ भन्ने आशा छ।
*यस दियालो अनलाइन डटकम,र
*सयपत्रि दोहोरी घरको आयोजना मा,
भैलो खेल्नु को मुख्य उदश्येहरू
१: बाढि पिडित लाई पहिलो प्राथमिक्तामा राखेर सहयोग गर्ने,
२:गरिव दुखि बेसाहारा को लागि सहयोग गर्ने ,
३:अपांग असाय लाई र अनाथ वालवालिका लाई सहयोग गर्ने,
४ : पत्रकारिता तालिम सञ्चालन गर्ने,
५&:कला सास्कुति को जगर्ना गर्दै समाजमा सकारात्मक भावनाको विकास गर्ने।
मिति : २०७९ कार्तिक ०७ देखि ११ गते सम्म,
स्थान : तुल्सिपुर ५, दाङ,
आयोजक : दियालो अनलाइन डटकम,
:सयपत्रि दोहोरी घर,
प्रधान सम्पादक : दिपक वलि
सम्वाददाता : गोकुल देवकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *