पुस ३० धनकुटा – टिपर दुर्घटना हुदा चालक र सहचालककाे घटनास्थलमै मृत्यु भएको छ।
शुक्रबार बिहान करिब ५ बजेतिर धनकुटाबाट बसन्तपुर तर्फ बालुवाको लोड लिएर जाँदै गरेको बा.प्र.३-००१ क ०५४९ नम्बरको हाइवा टिपर धनकुटा नगरपालिका २ नागढुङ्गा स्थित कोशीलोक मार्गमा टिफर दुर्घटना हुँदा चालक चालक प्युठान माण्डवी गाउँपालिका १ का २७ वर्षीय भुवन फेडी मगर र सह चालक दाङ बबई गाउँपालिका ३ का २१ वर्षीय नविन बिक रहेकाे जिल्ला प्रहरीटिपर सडकबाट करिब २५ मिटर तल खसेकाे थियाे।घटनास्थलमा प्रहरी चौकी हिले र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोलीले शव निकालेर पोष्टमार्टमको लागी जिल्ला अस्पताल धनकुटा पठाईएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नकुल पाेखरेलले बताए कार्यालय धनकुटाले जनाएको छ।