Wed. Apr 23rd, 2025

एलिन के सी
दाङको बेलझुन्डिमा रहेको नेपाल संस्कृत विश्व बिद्यालायको केन्दिय कार्यलयमा बिद्यार्थी सङ्गठनले तालाबन्दि गर्दा सेवा आयोगको परिक्षा स्तगित भएको छ।फरक माग राख्दै एमाले निकट अनेरास्ववियु र काङ्ग्रेस निकट ने बि संघले विशव बिद्यालयमा तालावन्दि गरेका हुन्।अनेरास्ववियु गत असार ३ र ने बि संघले ९ मा बिश्वविद्यालयको कार्यलयमा तालाबन्दि गरेका हुन्।ने बि संघले सेवा आयोगमा बिज्ञ ब्यक्तिको पद पुर्ति गर्नुपर्नेमा ब्यक्तिबादिमा चिन्तन हाबि तथा बिश्व विद्यालयलाइ भर्ति केन्द्रको रुपमा प्रयोग गर्नु गलत रहेको र अनेरास्ववियुले शेैक्षिक क्यालेन्डर प्रकाशन गर्नुपर्ने प्रोजेक्टरको माध्यमबाट पढाइ गर्नुपर्ने प्रयोगात्मक कक्षाहरुको गुणस्तर बृद्धि गरिनु पर्ने प्राचार्यको राजीनामा स्वकृत गर्नुपर्ने जस्ता माग राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *