Sun. Feb 9th, 2025

 ईश्वर वि सी, २० श्रावण तुलसीपुर उपमहानगरपालिका वडा नं ५ स्वर्गद्वारी टाेल बस्ने दियालो अनलाइन डट कम का प्रधान सम्पादक दिपक वलीले १४ अाैं पटक रक्तदान गर्नुभएको छ । तुलसीपुर स्थित रेडक्रस शाखामा उहाँले रक्तदान गर्नुभएको हाे । रगतको अभावमा छट्पटाईरहेका एक जना विरामीकाे ज्यान जाेगाउनका निम्ति यस्तो पुण्य काम गर्नुभएको हाे । विभिन्न संघ संस्थामा अाबद्ध रहि समाजसेवा गर्दै अाईरहनुभएका सामाजिक अभियानता दिपक वलीले गरिब दुखी लाई खाद्यान्न सामग्रीहरू विभिन्न ठाउँमा गएर वितरण गर्दै अाउनुभएकाे छ ।

 

No description available.

Leave a Reply

Your email address will not be published. Required fields are marked *