Fri. Mar 28th, 2025

भाद्र १७ उमा पाैडेल (रेखा)। प्रदेश न. १ मा ८७ जना काेराेना संक्रमित थपिए सगै जम्मा ३४५४ पुगेकाे छ जस मध्य १६०३ ले काेराेनालाई जितेका छन ।आज मात्र ११७५ जनालाई पि. सी .आर चेक गरेकाेमा २१ महिला र ६६ पुरुषलाई काेराेना पाेजेटिभ भएकाे देखिएकाे हो। झापा दमकमा ३ महिला ५ पुरुषलाई पनि काेराेना पाजेटिभ पुस्टि भएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *