Tue. Mar 10th, 2026

असोज२०। प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइले पारित भएको छ। सरकारले गत शुक्रबार सदनमा पेश गरेको नामाकरण सम्बन्धी प्रस्ताव दुई तिहाइले पारित भएको हो। प्रस्ताव उपर भएको मतदानमा कुल ८३ मत खसेको थियो। लुम्बिनी नामाकरण गर्ने प्रस्तावका पक्षमा ७९ मत खस्दा त्यसको विपक्षमा ४ मत खसेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *