मानवताका हातहरूलाई सम्मान — निमन्त्रणा विशेष: दियालो अनलाइनको कृतज्ञता समारोह
मानवताका हातहरूलाई सम्मान — निमन्त्रणा विशेष: दियालो अनलाइनको कृतज्ञता समारोह दाङ, तुलसीपुर । देश तथा विदेशमा रहनुहुने साथीभाइ, इष्टमित्र, छरछिमेक तथा सहयोगी मनहरूबाट प्राप्त अमूल्य साथ, विश्वास र सहयोगका कारण…
