१ साउन, काठमाडौं । कुपण्डोलको वाग्मती पुल नजिकै घर भएका सानुकान्छा गुवाजु आजभोलि मर्निङवाकमा निस्कँदैनन् । उमेरले ६५ कटेका गुवाजुलाई घर बाहिरको सडकको अवस्था सम्झेरै दिक्क लाग्छ । दिउँसो किनमेलका लागि बजार निस्कँदा पानी परेपछि उनी पान्इट माथि सारेर कहिले वल्लो त कहिले पल्लो छेउ ढुन्मुनाइरहेका थिए । ‘टेक्ने ठाउँ नै भेटिन्न, सडक बनाउनु त […]