बजार अनुगमनकका क्रममा बालेन शाहले कोकाकोलामा ढुसि भेटिएपछि एक लाख पचास हजार जरिवान गराएका छन। कालिन्चोक ट्रेटिङ नेपाललाई महानगरले जरिवाना गरेको छ।बजार ब्यबस्थापन तथा अनुगमन ऐन २०७७ दफा २९ खण्ड ङ बमोजिम जरिवाना गरिएको हो।जरिवान सात दिनभित्र तिर्न भनिएको छ।गुणस्तरीय परिक्षण बिभागको टोलिले अनुगम गरेको थियो।कोक कम्पनीले भने लिकेज हुदा ढुसी परेको बताएको छ।काठमाडौ महानगरकि उपमेयर डङ्गोलले खुला रुपा बेचिने खानेकुरा पेय पदार्थको गुणस्तर तरकारी र फलफूलको बजारमा निगरानी बढाउन भनेको थिइन्