धरानका मेयर हर्क साम्पाङलाई अदालतले निजि जग्गामा प्रवेश नगर्न आदेश

Byadmin

२०८० भाद्र ८, शुक्रबार ०८:१० गते २०८० भाद्र ८, शुक्रबार ०८:१० गते २०८० भाद्र ८, शुक्रबार ०८:१० गते ##harka sampang

धरान ४ स्थित छोटी मोरङ डाँडामा साम्पाङले ६ साउनमा वृक्षराेपण गरेका थिए| रोशन अधिकारी र रोजिना अधिकारीले आफ्नाे जमिनमा प्रवेश गरेर धरपकड गरेकाे भन्दै साम्पाङविरूद्ध रिट दायर गरेका थिए ।घर भत्काइदिने धम्की दिएपछि विवाद भएको थियो। निवेदककाे जग्गामा प्रवेश नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको हाे ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो