
असाेज १४; उमा पाैडेल ( रेखा ) बिराटनगरमा लागू अाैसत सहित एक जना पक्राउ परेकाछन । पक्राउ पर्ने मा बिराटनगर १६ दरमिया बस्ने ६१ बर्षका रामु मन्डल रहेका छन । अपह्रान्न ४ बजे विशेष सुरागीका अाधारमा खटिएकाे प्रहरी टाेलीले साईकलमा अाईरहेका मन्डललाई बिराटनगर १२ कलेज राेडमा नियन्त्रण गरि चेक जाँच गर्ने क्रममा प्लास्टिकमा पाेकाे पारेर राखिएकाे अवस्थामा ५ ग्राम ७० मिली ग्राम खैराे हिराेईन ब्राउण्ड सुगर सहित पक्राउ गरेकाे हाे । पक्राउ परेका मण्डलमाथी लागू अाैसत दुर्व्यसनीय मुद्दा अनुरुप थप अनुसन्धान शुरु गरिएकाे जिल्ला प्रहरी कार्यलय माेरङ्गले जनाएकाे छ ।