युथ्स अफ तुल्सिपुरले अ( august 30 देखि september 17 ) सुरु हुन गइरहेको एसिया कप खेल निशुल्क देखाउने भएको छ। तुल्सिपुरमा रहेको ड्रिम पार्टी प्यालेसमा प्रोजेकटरको माध्यबाट लाईभ खेल देखाइने भएको छ