Thu. Apr 23rd, 2026

बलात्कार मुद्दाको पेसी आइतबारका लागि तोकिए पनि त्यो दिन सुनुवाइ हुने सम्भावना कम भएपछि उनलाई आइतबार राति पाकिस्तान पठाउने तयारी भएको हो। सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले बताएका छन्।नेपाली किर्केट टोलि एसिया कप खेल्न मगलबार राति पाकिस्तान गएको थियो।नेपालि किर्केट संघ क्यानले सन्दिप बिरामि भएको भन्दै उम्कनखोजेको हो।मइ्गलबार राति नै सन्दिपले आफुलाई केहि नभएको बताएका थिए।पहिले मुद्दा अनुसन्धानमै थियो र आइतबार पेसी तोकिएको थिए त्यसैले सन्दिप आफ्नो टिम सग गएका थिएनन्

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *