Fri. Jan 24th, 2025

एलिन के सी
सगरमाथा सफल आरोहन गर्ने र एक पछि अर्को किर्तिमानि बनिरहेका छन्।सगरमाथा आरोहन गर्न त्यति सजिलो पनि छैन।यस वर्ष सगरमाथा आरोहनका लागि इतिहासमै सबैभन्दा धेैरै ४७८ जनाले अनुमति पाएका छन्।आरोहन गर्ने मध्य ३२५ जना चुचुरो सम्म पुगे १७ जनाले भने ज्यान गुमाएका छन्।अनुमति नलिएका करिब अढाइ सयको सङ्ख्यामा सगरमाथामा पुगे।उनिहरु आरोहिका सहयोगीका रुपमा पुगेका छन्।प्रतिकुल मोैसम र आरोहन अनुभब नभएका कारण केहि बिच बाटो बाटेै फर्किए।केहि भने सगरमाथा नपुग्न नै सके न फर्किन नेै सके।वातावरणमा आएको परिवर्तनका साथेै सरकारले मापदण्ड न तोकि राजस्वको लोभमा जस्लाई पनि अनुमति दिने र सहयोगिकोपनि नतोकिएको परिणाम धेरै मानबिय क्षेति भएको जानकारहरुले बताएका छन्।यसपालि सगरमाथा क्षेत्रको मोैसम पुर्ब अनुमान गर्न नसकिने खालको थियो।सोचे भन्दा बढि चिसोले अप्ठ्यारो पार्यो।एक जना अमेरिकी आरोहिको अत्याधिक चिसोले सुतेकै ठाउँमै मृत्यु भयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *