Sat. Jan 18th, 2025

टंक मल्ल/ २६ जेठ अाफु पनि बचाैं अरूलाई पनि बचाउ भन्ने उद्देश्यका साथ दु:खी असहाय व्यक्ति हरूलाई सहयोग गर्दै अाउनुभएका दयाका खानी नेपाली सद्गुन तथा नैतिक समाजका केन्द्रीय सचिव तुलसीपुर उपमहानगरपालिका वडा नं ९ वेलुवा बस्ने दानविर धन बहादुर डाँगी द्वारा दियालो अनलाइन डट कमकाे अफिस व्यवस्थापन गर्न टेबुल हस्तान्तरण गर्नुभएको छ । असहाय,अशक्त र विपन्न समुदायका व्यक्तहरूकाे दुखेको घाउमा मल्हम पट्टी लगाउने पुन्य काम गर्ने मनका धनी अादरणिय व्यक्तित्व डागीले अाफ्नाे सानो अनुरोधमा यति महान काम गरेकोमा दियालो अनलाइनका प्रधान सम्पादक दिपक वलीले सम्मान सहित अाभार प्रकट गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *