Sun. Feb 9th, 2025

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ निवासी रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक तथा समाजसेवी प्रेम वली नेपाली काँग्रेस केन्द्रीय विभागको निर्णयअनुसार तरूण कर्णाली प्रदेश सदस्यमा मनाेनयन भएकोमा हार्दिक बधाई छ । एक कर्मठ समाजसेवी बनी अझ धेरै समाजसेवा गर्ने हाैसला बढाेस सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं । दिपक वली प्रधानसम्पादक, प्रकाशक एवम् सम्पूर्ण दियालो अनलाइन डट कम परिवार

Open Photo

Leave a Reply

Your email address will not be published. Required fields are marked *