Fri. Jul 19th, 2024

स्वतन्त्र वडा सदस्य दिपक वलिलाइ चुनाब चिन्न दुइटा धारा ।
तुल्सिपुर उपमहानगरपालिका वडा न ५ मा वडा सदस्यका उम्मेदवार दिपक वलिको चुनाब चिन्न दुइ वटा धारा परेको छ ।उहा भन्नु हुन्छ हाल आउदै गरेको आगामी बैशाख ३० मा हुन गहिरहेको निर्बाचन मा मलाइ यस तुल्सिपुर उपमहानगरपालिका वडा न ५ का सम्पुर्ण जन्ताले मलाइ चुनाब चिन्न धारामा भोट दिइ मलाइ बिजेता गर्नु हुने छ भनी बिस्वास गरेको छु }। । यदि तपाइ हरुले मलाइ चुनाब चिन्न्न धारामा भोट दिइ जिताउनु भयो भने सबै भन्दा पहिला महिले यस वडा भरि घर घरमा खाने पानीको धारा ल्याउने छु । चुनाब चिन्न धारामा यस पटक को चुनावमा मलाइ भोट दिइ जिताउन अनुरोध गर्दछु, ।म कहिल्यै पनि तपाइको भोटको ब्यवास्था गर्ने छैन । म सधैभ तपाइको भोट को कदर गर्दै तपाइको आशिर्वादको कदर गर्दै अगाडि बड्न्ने छु । म सधैभ देश र जन्ताको लागि तत्पर रहने छु । म अहिले यो गर्छु उ गर्छु भनेर गफ लगाउदैन म सधैभ तपाईंकै लागि लड्ने छु । यहि समाजकै लागि आवाज उठाइ रहने छु । गरिबी अन्त्य गर्न आवाज उठाइ रहने छु बिकास र समृद्धि का लागि आवाज उठाइ रहने छु । समाज सामाज जस्तो हुनु पर्छ,बिज्ञ बिज्ञ जस्तो हुनुपर्छ ।शिछित शिछित जस्तो हुनुपर्छ ,अनुभवी -अनुभवी जस्तो हुनुपर्छ,युवा युवा जस्तो हुनुपर्छ अनि मात्र देश बन्छ अनि मात्र समाज बन्छ अनि मात्र रास्ट्र बन्छ तसर्थ ,म पनि अहिले युवाको नेतृत्व गर्दै स्वतन्त्र उम्मेदवारी दिएको छु ।तपाइको माया भय सम्म तपाइको आशिर्वाद भय सम्म तपाइको साथ भय सम्म तपाइको सपोर्ट भय सम्म म सधै तपाइकै लागि आवाज उठाइरहने छु । आसा छ यो आउने चुनाबमा तपाइले मलाइ अबस्य जितायर सहयोग गर्नु हुने छ ।
धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *