अखिल(क्रान्तिकारी) राप्ती बबई क्याम्पस दाङले स्ववियूका लागि भद्र बहादुर खत्री (भूपेश) को नेतृत्व मा पठाउने

Bydipak oli

२०७९ फाल्गुन २४, बुधबार १४:०९ गते २०७९ फाल्गुन २४, बुधबार १४:०९ गते २०७९ फाल्गुन २४, बुधबार १४:०९ गते

नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी) राप्ती बबई क्याम्पस दाङले स्ववियूका लागि भद्र बहादुर खत्री (भूपेश) को नेतृत्व मा पठाउने निर्णय गरियो।
अखिल (क्रान्तिकारी)राप्ती बबई क्याम्पस दाङका अध्यक्ष भद्र बाहादुर खत्री ( भूपेस) को अध्यक्षता, अखिल (क्रान्तिकारी) लुम्बिनी प्रदेश सचिव मदन जी एम को प्रमुख आतिथ्यता एबम नेकपा माओबादी केन्द्र तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरीको विशिष्ट आतिथ्यता एबम अखिल (क्रान्तिकारी)का दाङ जिल्ला कार्यालय सदस्य हिरालाल ओली जनार्दन, संगठनका तुलसीपुर नगर अध्यक्ष अमर विक आथित्यतामा बसेको बैठकले उम्मेदवार टुङ्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो