अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको मतगणना सुरु :चुनाबी अपडेट

Bydipak oli

२०७८ फाल्गुन २८, शनिबार १६:३० गते २०७८ फाल्गुन २८, शनिबार १६:३० गते २०७८ फाल्गुन २८, शनिबार १६:३० गते

तुलसीपुर, २८ फागुन । तुलसीपुर स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे मतगणना सुरू भएकाे छ ।
शनिबार आगामी ४ वर्षिय कार्यकालका लागी पदाधिकारी मतदान भएको थियो ।
जम्मा ३१४६ मतदाता मध्ये २३६९ मतदान भएको निर्वाचन समीतीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो