आज २,४४० जनामा कोरोना संक्रमण

Bydipak oli

२०७७ आश्विन १९, सोमबार १२:१२ गते २०७७ आश्विन १९, सोमबार १२:१२ गते २०७७ आश्विन १९, सोमबार १२:१२ गते

असोज१९। नेपालमा थप २,४४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार दिएको छ।तीमध्ये १,५३१ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ८९,००० नाघेको छ।

विगत २४ घण्टामा १९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।नेपालमा अहिलेसम्म ५५४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो