diyaloonline

Month: २०७७ कार्तिक १३, बिहीबार ०४:५४ गते

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण

१३ कार्तिक । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यसको जानकारी लामिछाने आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।गत मंगलबार रातिबाट हल्का ज्वरो

फ्रान्समा दोस्रो चरणको देशव्यापी लकडाउनको घोषणा

कार्तिक१३ फ्रान्सका राष्ट्रपति एम्यानुअल माक्रोँले कम्तीमा नोभेम्बरभरीका लागि दोस्रो देशव्यापी लकडाउनको घोषणा गरेका छन्।शुक्रवारबाट लागु हुने यो नयाँ प्रतिबन्ध अन्तर्गत मानिसहरू अत्यावश्यकीय काम र उपचारका लागि मात्रै घरबाट बाहिर निस्किन

नेपालमा आज १,९५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

कार्तिक १२। नेपालमा आज १,९५४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड-१९ कारण ११ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बुधवार अपराह्ण प्रेस ब्रीफिङमार्फत् सार्वजनिक

हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस संक्रमण पुष्टि

कार्तिक ११। हास्यकलाकार मनोज गजुरेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सामान्य लक्षण देखिएपछि आइतबार बिहान स्वाब दिएका गजुरेलको पोजिटिभ रिपोर्ट सोमबार आएको हो । बिहीबारपछि टाउको दुख्यो,

नेपालमा आज २,२२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

कार्तिक ८। नेपालमा आज २,२२५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।उक्त अवधिमा कोभिड-१९ कारण १३ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ। योसँगै

घर लिप्ने माटो निकाल्ने क्रममा माटो खस्दा दुई जनाको मृत्यु दुई जना घाईते

जाजरकोट ८ कार्तिक मनोज डाँगी। घर लिप्ने माटो निकाल्ने क्रममा माथी बाट माटो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । मृत्व हुनेमा छेडागाड नगरपालिकाको वडा

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगियो

असोज७। कोरोना संक्रमण पछि होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याएको छ। पौडेलको सचिवालयका अनुसार उनलाई हेटौंडाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत गंगालाल

नेपालमा आज ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

असोज७। नेपालमा आज ४,४९९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार अपराह्ण दिएको छ।सो अवधिमा देशभरि कुल १६,८६३ वटा नमुनाको परीक्षण गरिएको थियो। अहिले फेला परेका

नेपालमा आज ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

असोज ६।नेपालमा आज ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ। देशभरि १५,२५५ वटा नमुना परीक्षण गरिएको थियो। काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम

आज नवरात्रको छैटौँ दिन दुर्गामध्येकी छैटौँ कात्यायनीको पूजा गरिँदै

असोज६। आज नवरात्रको छैटौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनीको विधिपूर्वक पूजा