नेपालमा आज ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

Bydipak oli

२०७७ कार्तिक ६, बिहीबार ११:४३ गते २०७७ कार्तिक ६, बिहीबार ११:४३ गते २०७७ कार्तिक ६, बिहीबार ११:४३ गते

असोज ६।
नेपालमा आज ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ। देशभरि १५,२५५ वटा नमुना परीक्षण गरिएको थियो।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १,५५२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४८ हजार नाघेको छ भने २१ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो