बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगियो

Bydipak oli

२०७७ कार्तिक ७, शुक्रबार १३:३३ गते २०७७ कार्तिक ७, शुक्रबार १३:३३ गते २०७७ कार्तिक ७, शुक्रबार १३:३३ गते

असोज७। कोरोना संक्रमण पछि होम आइसोलेसनमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं ल्याएको छ।

पौडेलको सचिवालयका अनुसार उनलाई हेटौंडाबाट नेपाली सेनाको हेलिकप्टर मार्फत गंगालाल हृदयरोग केन्द्रमा ल्याइएको छ। हालै मात्र उनको मुटुको अप्रेसन गरिएको थियो। स्वास्थ्य अवस्था समान्य भए पनि मुटुको अप्रेसन गरेकोले सावधानिका लागि काठमाडौं ल्याइएको बताइएको छ। पौडेलकी श्रीमतिलाई र एक सुरक्षाकर्मीलाई समेत करोना संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो