Thu. Apr 30th, 2026

उमा पौडेल असोज१। ईटहरी उपमहानगरपालिका वाड न. ५ बाट लागू अाैसत ब्राउन सुगर सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा वाडा न. ५ का २३ बर्षीय सुजन काजीडाेली रहेका छन वाडा न. ५ मा रहेकाे खेति खाेलाकाे पुर्व पश्चिम राजमार्गकाे उत्तर तर्फकाे सडक किनारमा कदमकाे रुखकाे फेदमा बसेका सुजनलाई संकात्मक अवस्थामा फेला पारी चेक जाँच गर्दा चुराेटकाे डिब्बा भित्र प्लास्टिकमा साना साना १६ वटा पाेकाे पारी राखेकाे २.२८२ ग्राम ब्राउण्ड सुगर सहित पक्राउ गरिएकाे हाे पक्राउ परेका सुजन उपर जिल्ला अदालत सुनसरीबाट लागू अाैसत मुद्दामा म्याद थप गरि अावश्यक अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यलय सुन्सरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *