ईन्जिनियर पवन याेगि बाट सहयोग

Bydipak oli

२०८० बैशाख ५, मंगलवार १४:४९ गते २०८० बैशाख ५, मंगलवार १४:४९ गते २०८० बैशाख ५, मंगलवार १४:४९ गते

गोकुल देवकोटा बैसाख ५ /- दाङ तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको तुलसी बिक घर बनाउ अभियान लाई आफुले सकेजति सहयोग गर्नुहुने समाजसेवी ईन्जिनियर पवन योगि ले रू २५०० (दुई हजार)पाच सय सहयोग गर्नु भएको छ। उहाले पनि पहिले बाट नै सहयोग गर्दै आउनु भएको थियो।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान मा तुलसी बिक घर बनाउ अभियान बाट बिशेष धन्यवाद दिन चाहान्छाै।
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
गोकुल देवकोटा : ९८४८९२६३१०
दिपक वलि खाता नं : ०६५८७५०६५१२०७००१ Dipak Oli NIC ASIA BANK

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो