एलिन के सी

एनसेल नेपालको पहिलो निजी मोबाइल दूरसञ्चार कम्पनी हो।एनसेल सन् २००४ मा स्थापित आजियाटा ग्रुप बर्हादअन्तर्गतको एक कम्पनीको हो ।नेपालको सन्दर्भमा दुरसंचार कम्पनीहरूको सुचिमा एनसेल पहिलो स्थानमा रहेको छ यसको ग्राहक संख्या लगभग १ करोड पुगिसकेको छ ।एनसेलले सुरक्षित समुदाय र समाज विकासमा सहयोग पुर्‍याउँदै आएको छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अपराध अनुसन्धानमा योगदान पुर्‍याएको भन्दै एनसेल आजियाटा लिमिटेडलाई मंगलबार सम्मान गरेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *