कोरोना अपडेट: १०४१जनामा संक्रमण , ९ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र २०, शनिबार १०:५० गते २०७७ भाद्र २०, शनिबार १०:५० गते २०७७ भाद्र २०, शनिबार १०:५० गते

२०भदौ । विगत २४ घण्टामा नेपालमा थप १,०४१ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको र नौ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी भएको यो लगातार पाँचौँ दिन हो भने विगत १० दिनमा सातौँ पटक हो।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४५,२७७ पुगेको छ।अहिलेसम्म २७,१२७ सङ्क्रमित निको भइसकेका छन् भने २८० जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो