कोरोना अपडेट: ११२०जनामा संक्रमण, १२ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र १७, बुधबार ११:०२ गते २०७७ भाद्र १७, बुधबार ११:०२ गते २०७७ भाद्र १७, बुधबार ११:०२ गते

गोपाल गिरी १७भदौ ।
विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमण थप १,१२० जनामा देखिएको र १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४१,६४९ पुगेको छ।यससँगै कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २५१ पुगेको छ।बुधवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १८,१०८ सङ्क्रमित भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो