कोरोना अपडेट: १,२४६ जनामा संक्रमण, ४ जनाको मृत्यु

Bydipak oli

२०७७ आश्विन १, बिहीबार १२:१३ गते २०७७ आश्विन १, बिहीबार १२:१३ गते २०७७ आश्विन १, बिहीबार १२:१३ गते

१असोज । बिहीवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,२४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।सो अवधिमा चार जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५९,५७३ पुगेको छ।सरकारका अनुसार अहिलेसम्म ३८३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो