कोरोना अपडेट: ९८० जनामा संक्रमण, ९ जनाको मृत्यु

Bydipak oli

२०७७ भाद्र २१, आईतवार ११:१७ गते २०७७ भाद्र २१, आईतवार ११:१७ गते २०७७ भाद्र २१, आईतवार ११:१७ गते

२१भदौ। बितेको २४ घण्टामा नेपालमा ९८० जना थप कोरोनाभाइरस सङ्क्रमित फेला परेका छन् भने ९ जनाको कोभिड-१९ का कारण ज्यान गएको सरकारले बताएको छ।यसमध्ये काठमाण्डू उपत्यकामा मात्रै ३५४ जना सङ्क्रमित थपिएका छन्।

अब नेपालमा सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ४६,२५७ पुगेको छ।गत चौबीस घण्टामा निको हुनेको सङ्ख्या १,८१४ रहेको छ। संक्रमणको संख्या वृद्धि भएसङ्गै देशभरका विभिन्न ठाँउहरुमा लकडाउन तथा निषेधाज्ञा लागू गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो