गणेश पुन बाट तुलसि बिक घर बनाउ अभियान लाई सहयोग

Bydipak oli

२०७९ फाल्गुन ३०, मंगलवार १५:४८ गते २०७९ फाल्गुन ३०, मंगलवार १५:४८ गते २०७९ फाल्गुन ३०, मंगलवार १५:४८ गते

फागुन ३०, दाङ सयपत्री दोहोरी घर यति बेला तुल्सी बि.क को घर बनाउ अभियान मा छ ।
जुन अभियानमा जोडिएर युवा व्यवसायीक तथा समाजसेवि आदरणीय व्यक्तित्व दाङ तुलसीपुरम आलु मनडिमा रहेको भाबाङी होटलका संचालक श्री गणेश पुनले आफ्नो छोरा जोहोन पुनको जन्म दिन पारी तिन हजार पाँच सय पाच (३५०५) सहयोग गर्नुभएको छ। यसको लागी हजुर लाई सयपत्री दोहोरी घर परिवार हार्दिक धन्यवाद व्यक्त गर्दैछौं ।
त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
सेवा नै धर्म हो,यदि कसैले सहयोग गर्ने मनसाय सहयोगि हात हरू हुनुहुन्छ, अथवा सहयोग गर्न चाहानु हुन्छ भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि:९८६८६३६५८४
खाता न. ०६५८७५०६५१२०७००१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो