गायक प्रकाश सपुत माथि रोमनियामा बोतल प्रहार

Bydipak oli

२०८० असार ११, सोमबार १३:२६ गते २०८० असार ११, सोमबार १३:२६ गते २०८० असार ११, सोमबार १३:२६ गते

एलिन के सी
गायक प्रकाश सपुत युरोपियन देश रोमनियामा साङ्गेतिक कार्यक्रममा गित गाउदा उनि माथि बोतल प्रहार भएको छ।उनलाई टाउकोमा र नाक अलि अलि चोट लागेको जानकारी आएको छ ।जुन २५ तरिख साझ रोमनियाको (Gradina de Herastrau )को एक पार्कमा याद मियुजिकल फेसटिबमा गित गाइरहदा दुरब्यवहार भएको हो।उनलाई एक जना कालो टि सट लामो कपाल पालेका युबकले आक्रमण गरेका थिए। केहि समय कार्यक्रम रोकिएता पनि गायक प्रकाश सपुत पुन प्रस्तुति तर्फ लागेका थिए।राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान नेपालले प्रकाश सपुत माथि बोतल प्रहार गर्ने माथि कडा कार्वाहीको माग गर्दै बिज्ञाप्ति निकालेको छ।भने गायक सपुतले भने आफु माथि दुरब्यवहार गर्नेलाई एक चोटि माफि दिने बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो