छाउपडि प्रथा सम्बन्धि कथामा आधारित परम्परा सिरियल सार्वजनिक

Bydipak oli

२०७८ जेष्ठ २४, सोमबार १४:१३ गते २०७८ जेष्ठ २४, सोमबार १४:१३ गते २०७८ जेष्ठ २४, सोमबार १४:१३ गते

टंक मल्ल, २४ जेठ छाउपडि प्रथा सम्बन्धि कथामा अाधारित परम्परा सिरियल सार्वजनिक सामाजिक अपराधकाे रूपमा रहेको छुवाछूत सम्बन्धि कथा बस्तुमा अाधारित परम्परा सिरियल ग्राफिक्स मिडिया युट्युव च्यानलबाट अाज देखि प्रशारण भएको छ । महिनावारी भएको बेला छुवाछूतकाे कारण घर भित्र बस्न निदिदा अकालमा महिला चेलिबेटीले दिनानुदिन ज्यान गुमाईरहेका छन । अझ सुदुर पश्चिम तिर छाउपडि प्रथा व्याप्त छ । यि सबै विषय बस्तुमा अाधारित भएर उक्त सिरियल निर्माण गरिएको छ । सम्पूर्ण दर्शक भगवान ले हेरेर साथ सहयोग दिनुहुनेछ भन्ने अपेक्षा लिएका छाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो