जन्मदिनको अवसर पारेर कमल प्रकाश शर्मा बाट बिरामी लाई सहयोग

Bydipak oli

२०८१ भाद्र १८, मंगलवार ११:५५ गते २०८१ भाद्र १८, मंगलवार ११:५५ गते २०८१ भाद्र १८, मंगलवार ११:५५ गते

रमेश जैसी तुलसीपुर भदौ १८ /- दाङ तुलसीपुर सयपत्रि दोहोरि घरबाट चलाएको कमला ओली बचाउ अभियान आफुले सकेजति सहयोग गर्नुहुने नेकपा दाङ जिल्ला सदस्य ग्रेट अरनिको माविका सहायक प्रधानाध्यापक तुल्सीपुर नगर जेसिज का महासचिव कमलप्रसाद शर्मा।ले जन्मदिनको अवसर पारेर फजुल खर्च नगरेर आफूले यस्ता गरिब दुःखीलाई हेर्नुपर्छ भन्ने उद्देश्यका साथ कमला बचाउ अभियानलाई उपचार खर्च बापत रु ५००० (पाचहजार) सहयोग गर्नु भएको छ। उहाले पनि पहिले बाट नै सहयोग गर्दै आउनु भएको थियो।त्यसै गरि आगामि दिन हरूमा पनि यस्तै सहयोग गर्दै जानुहोला, सहयोगी मनहरूलाई बिशेष सम्मान छ।
भन्दै हाम्रो ब्यातिगत तर्फ बाट र हामीले चलाएको अभियान कमला वलि घर बनाउ अभियान बाट बिशेष धन्यवाद दिदै जन्म दिनकाे लाखौं लाख शुभकामना छ
यदि तपाई हरू पनि सहयोग गर्नु चाहनु हुन्छ,भने तलको सम्पर्क नं र खाता नं मा सहयोग गर्ने सक्नुहुनेछ।
सम्पर्क नं :
दिपक वलि : ९८६८६३६५८४
दिपक वलि खाता नं : २५६०१००६७०७३६६०००००१नेपाल बैंक लिमिटेड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो