तुलसीपुरका केहि स्थानमा भोलि विद्युत प्रवाह बन्द

Byadmin

२०८० पुष ६, शुक्रबार १५:२३ गते २०८० पुष ६, शुक्रबार १५:२३ गते २०८० पुष ६, शुक्रबार १५:२३ गते

तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसीपुर-७ रानीघाट क्षेत्रको मानपुर-बिजौरी फिडरमा विद्युतको पोल मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरिने वितरण केन्द्र प्रमुख शिवनारायण गोशलीले जानकारी दिए ।

शनिवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहने छ ।

मानपुर- बिजौरी फिडर अन्तर्गत मानपुर, बिजौरी, कुटिचौर, हेमन्तपुर, खाद्रे लगाएतका क्षेत्रहरुमा विद्युत अबरोध हुने कार्यालयले जनाएको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो