तुल्सिपुरमा एक पुरुषद्वारा विष सेबन

Bydipak oli

२०७७ भाद्र १८, बिहीबार ०२:०४ गते २०७७ भाद्र १८, बिहीबार ०२:०४ गते २०७७ भाद्र १८, बिहीबार ०२:०४ गते

दिपक वली १८भदौ। दाङ तुल्सिपुर उपमहानगरपालिका वडा न. ९ बेलुवाका एक ब्यक्तिले साझको समयमा आफ्नो कोठामा बिष शेबन गरेका छन् ।पारिवारिक  कारण ३९ वर्षीय एक युबाले बिष शेबन गरेको अस्थाई प्रहरी चौकि बेलुवाका प्रमुख प्रदिप खडकाले जानकारि दिए। उनिले हाल ब्युटि पर्लार सन्चालन गर्दे आयका थिय ।एक्कासी  उनले बिष सेबन गरेको थाहा पाय पछि छिमेकि र प्रहरिले उनिलाइ हस्पिटलसम्म पुर्‍याएका थिय।उनको अबस्था गम्भिर भयका कारण तुल्सिपुरबाट रिफर गरेर नेपालगञ्ज पठाइएको बेलुवा प्रहरी प्रमुख खड्काले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनुभयो